पुरानै धारमा फर्काइयो मर्स्याङ्दी

मनाङ भएर बग्ने मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो ।  नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिना दिनसम्म थुनिएर ड्याम बनेको र यसका कारण चामे बजार उच्च जोखिममा परेको थियो ।जिल्लाका विभिन्न सुरक्षा निकाय र स्थानीयको महिना दिनभन्दा लामो प्रयासपछि बिहीबार मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काउन सफल भएको सशस्त्र प्रहरी बल मनाङका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए । उनले भने, “महिनौं दिनपछि आज म

सम्बन्धित सामग्री

साबिककै धारमा फर्काइयो मर्स्याङ्दी

मनाङ सदरमुकाम चामेस्थित लोकप्रिय माविको भवन भत्काउने गरी धार परिवर्तन गरेको मर्स्याङ्दी नदी यथास्थितिमा बग्न थालेको छ । नदी आफ्नै धारमा बग्न थालेपछि यसबाट हुन सक्ने थप जोखिम तत्कालका लागि टरेको छ ।

पुरानै धारमा फर्काइयो मर्स्याङ्दी नदी

मनाङ – मनाङ भएर बग्ने मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो । नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिनादिनसम्म थुनिएर ड्याम बनेको र यसका कारण चामे बजार उच्च जोखिममा परेको थियो । जिल्लाका विभिन्न सुरक्षा निकाय र स्थानीयको महिना दिनभन्दा […]

बाढीका कारण धार परिवर्तन गरेको मर्स्याङ्दीलाई पुरानै धारमा फर्काइयो

मनाङ भएर बग्ने मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो । नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिना दिनसम्म थुनिएर ड्याम बनेको र यसका कारण चामे बजार उच्च जोखिममा परेको थियो ।जिल्लाका विभिन्न सुरक्षा निकाय र स्थानीयको महिना दिनभन्दा लामो प्रयासपछि बिहीबार मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काउन सफल भएको सशस्त्र प्रहरी बल मनाङका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए । उनले भने, “महिनौं दिनपछि