किन आलोचित र ट्रोल बनेका छन् हार्दिक ?

१४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपील) २०२४ मा मुम्बई इन्डियन्सका कप्तान तथा अलराउन्डर हार्दिक पाण्ड्या निकै चर्चामा छन् । सामाजिक सञ्जालमा उनको ट्रोल बनेको छ भने समर्थक र शुभचिन्तकले आलोचना र गाली गरेका छन् । कतिसम्म भने अघिल्लो साता ट्वीटरमा रिप हार्दिक पाण्ड्या टेन्ड्रिङमा थियो । आइतबार राति मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच […]