गायक कमल खत्री र मेलिना मैनालीले गरे विवाह

काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिएका छन् । आइतबार दुवैका घर परिवारका सदस्यहरूको उपस्थितिमा सामान्य तरिकाले उनीहरूले विवाह गरेका हुन् ।  उनीहरूले जीवनको हरेक उतारचढावमा एकअर्काको साथमा रहने वाचा गर्दै रीतिरिवाजअनुसार विवाह गरेका हुन् ।  ‘आत्मामा’बोलको गीतबाट चर्चामा आएका कमलका थुप्रै गीत लोकप्रिय छन् । मेलिना मैनाली उदीयमान गायिका हुन्...

सम्बन्धित सामग्री

गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिए

काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले फूलपातीको अवसर पारेर विवाह गरेका हुन् । विवाह समारोहमा परिवारका सदस्य मात्रै सहभागी थिए । उनीहरुले भदौ २६ गते इन्गेजमेन्ट गरेका थिए । भ्वाइस अफ नेपालकी प्रतियोगी मेलिना र चर्चित गायक कमलबीच नेपालमा लकडाउन सुरु भएको बेलादेखि प्रेम सुरु भएको […]

गायक कमल खत्री र मेलिना मैनालीले गरे विवाह

काठमाडौँ । गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिएका छन् । आइतबार दुवैका घर परिवारका सदस्यहरूको उपस्थितिमा सामान्य तरिकाले उनीहरूले विवाह गरेका हुन् ।  उनीहरूले जीवनको हरेक उतारचढावमा एक अर्काको साथमा रहने वाचा गर्दै रीतिरिवाजअनुसार विवाह गरेका हुन् ।  ‘आत्मामा’बोलको गीतबाट चर्चामा आएका कमलका थुप्रै गीत लोकप्रिय छन् । मेलिना मैनाली उदीयमान […]