चिकित्सा शिक्षा: डिएम/एमसीएच/एनबीएमएस को एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित

चिकित्सा शिक्षा आयोगले  डिएम/एमसीएच/एनबीएमएस-एसएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।