कास्कीमा एउटा मतदानस्थल थपिँदै

कास्की । कास्कीमा आसन्न मङ्सिर ४ गतेको निर्वाचनमा एक मतदानस्थल थपिने भएको छ ।

सम्बन्धित सामग्री

कास्कीमा एउटा मतदानस्थल थपिँदै

कास्कीमा आसन्न मङ्सिर ४ गतेको निर्वाचनमा एक मतदानस्थल थपिने भएको छ । जिल्लामा हाल एक सय ५० मतदानस्थल रहेकामा भौगोलिक अवस्था, बाटोको दूरीलगायतका आधारमा मतदानस्थल थप्न सकिने व्यवस्थाअनुरुप जिल्लामा एक मतदानस्थल थप्न सिफारिस भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहनुभएको समितिले मतदानस्थल थप्नका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने कानुनी व्यवस्था छ ।  सामान्यतः पहाडी क्षेत्रमा मतदानस्थल पुग्नका लागि एकतर्फी चार कि

रुबी भ्यालीमा मतदानस्थल थपिँदै

जिल्लाको उत्तरी भेगमा पर्ने रुबी भ्याली गाउँपालिकाका ६ वटा वडामा ८ वटा मात्रै मतदानस्थल थिए । निर्वाचनमा मतदान गर्नकै लागि अघिल्लो दिन नै मतदानस्थलनजिक आएर बास बस्नुपर्ने बाध्यता थियो । भौगोलिक हिसाबले मतदानस्थल अपायक स्थानमा तोकिने गरेको गरेको भन्दै रुबी भ्यालीबासीले मतदानस्थल थप गर्न माग गर्दै आएका थिए ।