साहित्यकार परिचयपत्र वितरण हुँदै

नेपाल प्रज्ञा–प्रतिष्ठानले बहुप्रतिक्षित लेखक÷साहित्यकार परिचयपत्र वितरण गर्ने भएको छ । आउँदो आइतबार हुने प्रतिष्ठानको ३६ औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाले वरिष्ठ साहित्यकारलाई उक्त परिचयपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ । प्रतिष्ठानका सदस्य–सचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार प्रधानमन्त्रीबाट पूर्वसदस्य सचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला र प

सम्बन्धित सामग्री

क-कसले पाउँछन् प्रज्ञा प्रतिष्ठानले दिने साहित्यकार परिचयपत्र ?

२९ कात्तिक, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट संस्कृतिविद् सत्यमोहन जोशी, साहित्यकार बैरागी काइँला लगायतलाई ‘लेखक-साहित्यकार परिचयपत्र’ हस्तान्तरण गर्दै परिचयपत्र वितरण कार्य शुरु गरेको छ । प्रतिष्ठानले कार्यविधि नै बनाएर सरकारी मान्यता दिँदै देशभरिका लेखकलाई परिचयपत्र वितरण गर्न थालेको यो पहिलो पटक हो । यता साहित्यकारलाई सत्ताको बाहुलीबाट परिचयपत्र दिन लागिएको […]

साहित्यकार परिचयपत्र वितरण सुरू

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले लेखक/साहित्यकारलाई परिचयपत्र वितरण कार्यको सुरु गरेका छन्।प्रधानमन्त्रीबाट पूर्व सदस्यसचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गंगाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला र पूर्वसदस्यसचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखक/साहित्यकार परिचयपत्र वितरण गरिएको थियो। प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले प्राप्त आवेदनका आधारमा क्रमशः परिचयपत्र वितरण कार्यलाई अगाडि बढाइने जानकारी दिए।सभामा प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटको औपचा