एमसीसी संसदमा टेबल गर्न कानूनमन्त्रीको प्रस्ताव, सभामुखले भने- छलफलको वातावरण छैन

काठमाडौं । सरकारले सभामुख अग्नि सापकोटालाई एमसीसी टेबल गर्ने प्रस्ताव राखेको छ । सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्र प्रसाद बडूले सभामुख सापकोटालाई आइतबार भेटेर सो प्रस्ताव गरेका हुन् । एमसीसीबारे बाहिर बहस गरेर नहुने भन्दै उनले संसदमा बहस गराउन सभामुखलाई आग्रह गरेका हुन् । सभामुखले भने संसदमा अहिले छलफलको वातावरण नभएको बताएका थिए । संसदमा बहस […]

सम्बन्धित सामग्री

अब एमसीसी सभामुखले रोक्न सक्दैनन् : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन् ।

अब एमसीसी संसदमा टेबुल हुन्छ : रामचन्द्र पौडेल

सत्तासीन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन्। सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताएका हुन्।  ‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसदमा एमसीसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ,’ उनले भने।  नेता पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा माथिको महाभियोग प्रस्ताव स्वभाविक भएको बताए। जबरामाथि नेपाल बार ए

संसद्ले जेसुकै गराेस्, सभामुखले एमसीसी राेक्न पाउँदैनन् - अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्णय गरेर संसदमा पेस गर्न लागेको अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) लाई सभामुखले रोक्न नपाउने बताउनुभएकाे छ । आज शुक्रवार स्थानीय तहको चुनावबारे एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । अघिल्लो सभामुख र अहिलेको सभामुख दुवैले अनधिकृत काम गरेको ओलीले बताउनुभयो । संसदले जेसुकै गरे पनि सभामुखले एमसीसी संसदमा पेस गर्नुपर्ने एमाले अध्यक्ष ओलीकाे भना...

एमसीसी संसदमा लैजाउँ, दूधको दूध, पानीको पानी छुट्टिन्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय मुद्दाका महत्त्वपूर्ण विषयमा जनतामा भ्रम छर्ने काम भइरहेको बताएका छन्। प्रवक्तामा नियुक्ति भएपछि आयोजित एक कार्यक्रममा डा महतले एमसीसी संसदमा लगेपछि दूधको दूध, पानीको पानी हुने टिप्पणी गरे। 'सभामुखले यसलाई संसदमा टेबल गराउनुपर्छ। यो नेपालको हितमा छ,' उनलेभ ने, 'शेरबहादुर देउवा,…

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बिहीबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।   बिहीबार बसेको कार्यसम्पादन समिति बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा प्रवेश गर्न सभामुखले रोक्न...

एमसीसी बहुमतले पास हुन्छ : काँग्रेस प्रवक्ता

नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमसीसी संसदबाट बहुमतले पारित हुने दावी गरेका छन् । बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता महतले सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको भन्दै टेबल भएपछि बहुमतले पारित हुने बताएका हुन् ।‘एमसीसी सभामुखले रोक्न मिल्दैन । उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ । त्यसैले सरकारले एमसीसी टेबल गर्छ र बहुमतले पारित पनि हुन्छ’, प्रवक्ता महतको भनाइ छ ।   उनले एमसीसीबारे फैलाइएको भ्रम पनि संसदबाटै चिरिने भन्दै आगामी संसद ब

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था समितिको बैठक

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएको जानकारी दिए ।सभामुखले बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् । त्यसअघि नै कार्यव्यवस्था समितिको बैठक डाकिएको हो । भोलिको कार्यव्यवस्था समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषय टुंगो लगाउने स्रोतले बतायो ।