सनराइजर्स र मुम्बईबीचको हाइ भोल्टेज खेल: ५२३ रन, ३८ छक्का

हैदरावाद । बुधबार सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीच रोमाञ्चक खेल भएको थियो । हाई भोल्टेज यस  खेलमा हार्दिक पाण्ड्याको टोली ३१ रनले हार बेहोरेको थियो । यस खेलमा धेरै कीर्तिमान बनेका छन् । प्याट कमिन्सको नेतृत्वमा रहेको टोलीले आईपीएलको इतिहासमा सर्वाधिक रन बनाएको थियो । टोलीले २० ओभरमा तीन विकेट गुमाएर २७७ रन बनाएको थियो । […] The post सनराइजर्स र मुम्बईबीचको हाइ भोल्टेज खेल: ५२३ रन, ३८ छक्का appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....