काठमाडौं– सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् । निर्वाचनका साथै राजनीतिक वातावरण […]
काठमाडौँ। नेकपा एमालेको भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेल दुवैले उम्मेदवारी दर्ता गर्दै आआफ्नो समूहको पदाधिकारीसमेत टुंगो लगाएका छन्। ओलीको समूहले महासचिवमा यसअघिका महासचिव शंकर पोखरेललाई नै अघि सार्ने निधो गरेका छ भने पोखरेल समूहबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार बनेका छन्। त्यस्तै ओली समूहले पाँच उपाध्यक्षमा आफ्नो समूहबाट विष्णुप्रसाद […]
काठमाडौं। एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो पराजय भोगेको छ। दुबईमा साेमबार भएको खेलमा बंगलादेशले नेपाललाई ७ विकेटले पराजित गरेकाे हाे। नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै बंगलादेशलाई १ सय ३१ रनको मामूली लक्ष्य दिएको थियो। जवाफमा बंगलादेशले ३ विकेट क्षतिमा २४ दशमलव ५ ओभरमै लक्ष्य भेटाएकाे थियाे। नेपालका अभिषेक तिवारी र युवराज खत्रीले […]
२९ मंसिर, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश …
काठमाडौँ। नेकपा एमालेको अध्यक्षका लागि ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यतालिकाअनुसार पोखरेलले तोकिएको समयभित्र उम्मेदवारी दर्ता गराए। यस्तै अध्यक्षमा केपी ओलीले पनि उम्मेदवारी दर्ता गराएका छन्। दुवैले तोकिएको समयमै उम्मेदवारी दर्ता गराए। अब एमालेको अध्यक्षका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा हुनेछ। ओलीले पनि ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपमा पुगेर उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षका […]