रोल्पा बस दुर्घटना अपडेट : मृतक चारजनाकै सनाखत

दाङ : रोल्पाको माडी गाउँपालिका-४ तार्केबाङमा भएक बस दुर्घटनामा परी मृत्यु हुने चारैजनाको सनाखत भएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका-५ का बस चालक ४० वर्षीय वीरमान बुढा,  परिवर्तन-६ का ५० वर्षीय कुमार पुन, परिवर्तन-१ का २९ वर्षीय दीपक रोका र त्रिवेणी गाउँपालिका-४ की १८ वर्षीया पुष्पा घर्ती मगर रहेका छन्।बिहीबार साँझ दाङको घोराहीबाट थबाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको यात्रुवाहक बस बिहीबार बेलुकी पौने ६ बजे दुर्घटना हुँदा चारजनाको घटना स्थलमै मृत्यु भएको थियो। द

सम्बन्धित सामग्री

रोल्पा बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । शहीदमार्ग अन्तर्गत परिवर्तन गाउँपालिकाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँस्थीत रिचीमा दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको हो ।

रोल्पा बस दुर्घटना अपडेट : चार जनाको मृत्यु, १५ घाइते

शहीदमार्ग अन्तर्गत परिवर्तन गाउँपालिकाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गैरीगाउँस्थीत रिचीमा दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको हो।