काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र समुदायबीचको समन्वय र सद्भावबाट मात्र मुलुकको एकता र अखण्डता अक्षुण्ण राख्न सकिने बताएका छन् । बुधबार विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा थारु आयोगको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले मुलुक विविधतायुक्त भएको र सबै जातजातिबीच सहकार्य र मेलमिलाप गरेर राष्ट्र र राष्ट्रियता बलियो बनाउनु आजको आवश्यकता […]
७ माघ, काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरिरहेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारका लागि आवेदन आह्वान गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान …
७ माघ, काठमाडौं । सुर्खेत क्षेत्र नम्बर २ मा पवन थापा मगर गतिशिल लोकतान्त्रीक पार्टीबाट २७ वर्षीय थापा उम्मेदवार बनेका छन् ।
उनी ‘ब्याट्री’ चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
कर्णालीमा सर्वसुलभ र सुरक्षित यातायात …