डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले इटालीको सिरी ए मा आफ्नो शतप्रतिशत सुरुआतलाई शनिबार राति कायम राख्यो । लगातार तेस्रो जितका लागि उसले किएभो भेरोनालाई ३–० ले हरायो । युभेन्ट्स नौं अंहसहित लिग तालिकाको शीर्ष स्थानमा छ ।
काठमाडौं– निर्वाचन आयोगले शतप्रतिशत मत खसेमा उक्त मतदान केन्द्रमा पुनः मतदान हुने जनाएको छ । आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनकुमार थपलियाले स्वाभाविक रुपमा शतप्रतिशत मत खसे मतबदर गरी उक्त केन्द्रमा पुनः मतदान हुने जानकारी दिएका हुन् । बुथ कब्जा गरेर मतदान गर्ने सोच नराख्न आग्रह गर्दै उनले शतप्रतिशत मत खसे […]
अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । शुक्रवार हाइड्रोपावरको चौधौं वार्षिक सधारण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।शुक्रवार काठमाडौंमा भएको वार्षिक सधारण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ । वार्षिक सधारण सभामा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद शेयरको माध्य
चन्द्रागिरि केबलकार व्यवस्थापन समितिले चन्द्रागिरिको केबलकार शतप्रतिशत सुरक्षित रहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर समितिले केबलकार शतप्रतिशत सुरक्षित रहेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय केबलकारको बारेमा सञ्चारमाध्यमहरूमा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरिको केबलकार शतप्रतिशत सुरक्षित रहेकाले चढ्न हिच्किचाउनु नपर्ने बताए । केही समयअघि मात्र […]
चितवन (हाम्रो खेलकुद) – उपाधि दावेदार नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगको पहिलो राउन्डमा शतप्रतिशत जित निकालेको छ । बुधबार पहिलो चरणको आफ्नो अन्तिम खेलमा एपिएफले विराटनगर महानगरपालिका मोरङलाई २–१ ले पराजित गर्दै पहिलो चरणको सबै सात खेलमा शतप्रतिशत जित निकालेको हो । एपिएफको जितमा सावित्रा भण्डारी ‘साम्वा’ र सरु लिम्बुले गोल गरिन् । विराटनगरकी […]
हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले २५ प्रतिशत नगद लाभांश र ७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।सञ्चालक समितिको यस प्रस्ताव साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । कम्पनीले गत आर्थिक वर्षको नाफा तथा संचित मुनाफासमेतबाट आफ्ना सेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ ।
एजेन्सी – इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको समूह चरणमा शतप्रतिशत जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा इटालियन क्लब एसी मिलानलाई २–१ ले पराजित गर्दै लिभरपुलले समूह चरणमा शतप्रतिशत जित आत्मसात गरेको हो । मिलानोमा मंगलबार राति भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह र डिभोक ओरिगीले गोल गरे । घरेलु टोलीका फिकायो टोमोरीले […]
रासस। यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ। कृषि ज्ञान केन्द्रका अनुसार धानखेतीका लागि करिब ७० हजार ५०० हेक्टर जग्गा रहेको सप्तरीमा यस वर्ष ५९ हजार हेक्टरमा धान रोपाइँ भएको छ।
दुई खेलअगावै उपाधि निश्चित गरिसकेको विभागीय टोली एपिएफले शतप्रतिशत जितको नतिजासँगै महिला राष्ट्रिय लिगको यात्रा टुंग्याएको छ । शुक्रबार भएको लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–०...