पाल्पा । पाल्पा फाँटहरुमा अहिले चैते धान रोप्ने चटारो छ । विषेश त खोला खेतमा चैते धान रोपिनछ । कतै हलगोरु र कतै ट्याक्टरले रोपाई गर्न किसानहरु व्यस्त छन् । सिंचाई सुविधा भएका खोला खेतहरुमा चैते र बर्षे गरी दुई पटक धान रोप्ने गरिन्छ । फागुन महिनामा बीउ राखेर चैतमा रोप्ने हिउँदे धान साउनमा पाक्ने […]
The post पाल्पामा रोपाई सुरु, किसान चैते धान रोप्न व्यस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.