वीरगञ्ज (पर्सा)- पर्सा जिल्लामा आसन्न छठ पर्व नजिकिँदै गएपछि यहाँका पोखरी तथा नदी किनारामा विभिन्न प्रकारको सजावटसहितको सिँगारिने काम भइरहेको छ । छठ पर्व नजिकिँदै गएपछि वीरगञ्जसहित पर्सा जिल्लामा अवस्थित विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रूपमा सिँगारिने काम भइरहेको छ । कतिपय पोखरीका घाटमा सरसफाइ गरिएको छ । तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ […]