सिस्नेमा ड्रमभित्र बमैबम

बुटवल- रुकुम पूर्वको सिस्ने गाउँपालिका-२ मा दर्जन बढी सकेट बम फेला परेका छन् । सिस्ने गाउँपालिकाको वडा नम्बर २ प्वाङको बुर्केसल्ला भन्ने स्थानमा कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा सकेट बम फेला परेको हो । वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले बाख्रा चराउन जंगलमा गएका स्थानीयले उक्त बम फेला पारेको बताए । ‘जं...