विश्व बाघ दिवस: बासस्थान सप्रिएपछि टहलिँदै बाघ

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वर्षौदेखि बाघ छ। प्रशस्त आहारा र सुरक्षित बासस्थान भएका कारण शुक्लाफाँटामा बाघ बस्दै आएका छन्। सन् २०१८ मा भएको बाघ गणना अनुसार शुक्लाफाँटामा १७ वटा बाघ छन्।...

सम्बन्धित सामग्री

‘बाघ गाउँ प्रवेश गर्न चाहदैन, साम्राज्य जमाएर जंगलमै बस्न रुचाउँछ’

नेपालमा ‘मानव-बाघ सहअस्तित्व’को नाराको साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाइएको छ । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या तीन सय ५५ पुगेको छ । बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । यो समाचारमा बाघको स्वभाव सहित रोचक जानकारी प्रस्तुत गर्दैछौं । नेपालमा बाघको संख्या उल्लेख्य रुपले […]

बाघको सङ्ख्या तेब्बर बढ्यो, व्यवस्थापनमा चुनौती

१३ साउन, काठमाडौं । आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव-बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउँदैछ । यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका […]

बाघ संरक्षण : अवसर, चुनौती र रेन्जरको भूमिका

विषय प्रवेशविश्वमा प्रत्येक वर्ष २९ जुलाईको दिन विश्व बाघ दिवस मनाउने गरिएको छ । नेपालमा पनि गत श्रावण १३ गते तदनुसार २९ जुलाईको दिन वन तथा वातावरण मन्त्रालयको आयोजनामा सम्माननीय प्रधानमन्त्रीको समुपस्थितिमा यस दिवस भव्यताका साथ मनाइएको छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनले घोषणा गरेबमोजिम यो दिवस मनाउन सुरु […] The post बाघ संरक्षण : अवसर, चुनौती र रेन्जरको भूमिका appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आज विश्व बाघ दिवस, बाघको सङ्ख्या सार्वजनिक गरिँदै

काठमाण्डाै - आज विश्व बाघ दिवस । ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसर पारेर आज नेपालमा बाघको सङ्ख्या र अवस्था सार्वजनिक गरिँदैछ । दिउँसो ३ बजे सङ्ख्या बाघको सङ्ख्या र अवस्थाबारेको प्रतिवेदन सार्वजनि गर्ने तयारी भएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले जानकारी  दिनुभयो । नेपालले गएको मंसिरदेखि फागुनसम्म बाघ गणना गरेको थियो । नेपालले झन्डै एक दशकअघि रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ ...

आज बाघको संख्या सार्वजनिक गरिँदै, कार्यक्रमको सम्बोधन प्रधानमन्त्रीले गर्ने

आज जुलाई २९, विश्व बाघ दिवस । ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ नाराका साथ दिवस मनाइँदै छ । दिवसकै दिन पारेर बाघको संख्या सार्वजनिक गरिने वन तथा वातावरण मन्त्रालयका...

नेपालमा २५० भन्दा बढी बाघ, १२ वर्षमा दोब्बर

काठमाडौं : विश्व बाघ दिवसका अवसरमा शुक्रबार राष्ट्रिय बाघ सर्वेक्षणको नतिजा सार्वजनिक हुँदैछ।हरेक वर्षको जुलाई २९ तारिखमा विश्वभर बाघ दिवस मनाइन्छ। यद्यपि विश्वका बाघ पाइने १३ मुलुकमा मात्र यो दिवस मनाइन्छ।‘स्वच्छ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ नारासहित विश्व बाघ दिवस मनाइरहँदा नेपालले अन्तर्राष्ट्रिय समुदायमाझ  १२ वर्षअघि राखेको लक्ष्य पूरा भएको सरकारको दाबी छ।सरकारले सन् २०१० देखि ४–४ वर्षमा राष्ट्रिय बाघ सर्वेक्षणको रिर्पोट गर्दै आएको छ। नेपालमा २५० भ

बाघ बढेसँगै चुनौती पनि बढ्यो, ‘मानिसकै कमजोरी र लापर्बाही मुख्य कारण’

बर्दिया – आज विश्व बाघ दिवस । ‘बाघको अस्तित्व : मानवको दायित्व’ भन्ने सन्देशका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै चुनौती पनि थपिएको छ । बर्दियामा बाघको सङ्ख्या बढेसँगै पछिल्लो दुई वर्षयता बाघ र मानवबीच द्वन्द्वको घटना बढ्न थालेपछि चुनौती थपिएको हो । बर्दियामा आर्थिक वर्ष २०७६/०७७ मा ६ जना, २०७७/०७८ मा १२ जना र यस आर्थिक वर्षको अहिलेसम्म एक जना गरी १९ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका बर्दिया निकुञ्जले जनाएको छ । यसैगरी नेपाल–भारत सीमा क्षेत्रम...

बाघ दिवस : सङ्ख्या बढेसँगै चुनौती थपिँदै

काठमाण्डाै - आज विश्व बाघ दिवस । ‘बाघको अस्तित्व : मानवको दायित्व’ भन्ने सन्देशका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ ।  नेपालले सन् २०१० लाई आधार वर्ष मानेर सन् २०२२ सम्ममा बाघको सङ्ख्या १ सय २१ बाट बढाएर २ सय ५० पुर्याउने लक्ष्य राखेकोमा अहिले बाघको सङ्ख्या २ सय ३५ पुगिसकेको छ ।  संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेकाले अर्को वर्षसम्ममा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा हुने निश्चित भएको छ । सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२...

आज विश्व बाघ दिवस, संरक्षणसँगै मानवीय क्षतिको चुनौती

काठमाडौं :  आज विश्व बाघ दिवस। बाघको अस्तित्व जगेर्ना गर्नु मानव समुदायकै दायित्व भन्ने सन्देशका साथ मनाइँदै छ। तर बाघ संरक्षणसँगै नेपालमा बढेको मानवीय क्षति चुनौती बन्दै गएको छ।नेपालमा पछिल्ला वर्ष बाघको सङ्ख्या बढेसँगै बाघको आक्रमणबाट मानिसको ज्यान जाने घटना पनि बढिरहेका छन् । बाघ संरक्षण नेपालले उच्चतम सफलता हासिल गरे पनि द्वन्द्व भने समाधान हुन सकेको छैन।सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०२२ सम्ममा

सातौं विश्व बाघ दिवस मनाइने

काठमाडौँ, १२ साउन– राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी शनिबार सातौँ विश्व बाघ दिवस मनाउने भएको छ । ‘स्वच्छ पर्यावरण बाघको