हिंसामा परेका महिला राख्न सेफ हाउस

हिंसामा परेका महिलालाई सुरक्षित बासस्थानका लागि मेची महाकाली बुहारी संयुक्त आवाजले महिला सेफ हाउस सञ्चालनमा ल्याएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–४ मा हाउस स्थापना गरिएको हो ।