पिपिएल क्रिकेटको खेलतालिका सार्वजनिक

बैतडीको पाटनमा कात्तिक १२ गतेदेखि सुरु हुने पाटन प्रिमियर लिग (पिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । कूल १७ टिमको सहभागिता रहने प्रतियोगिता उद्घाटन खेलमा कात्तिक १२ गते दशरथचन्द प्रतिष्ठान र ग्वाल्लेक क्रिकेट क्लबबीच हुने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिनुभयो । सोही दिन मेलौली नगरपालिका र टिम क्वालिटी …