गोली प्रहारबाट घाइते भएका अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज

शनिवार चुनावी सभाको सम्बोधनका लागि पेन्सिलभेनियाको बटलरमा कानमा गोली लागेर घाइते भएका उनी अस्पतालबाट डिस्चार्ज भएका हुन्।