Deputy Speaker of the House of Representatives Rubi Kumari has decided to donate one month's salary toward the relief and rehabilitation of citizens affected
Kathmandu. The main opposition party Nepali Congress has started the meeting of opposition parties. The meeting of opposition parties called by the Nepali Congress to discuss the current political situation and the impact of the flood in Rasuwa has started.Present in the meeting are Congress Parliamentary Party Leader Bhishma Raj Angdembe, Chief Whip Basana Thapa, UML Parliamentary Party Deputy Leader Padma Aryal, Communist Party of Nepal MP Parmesh Hamal, Chief Whip Yuvraj Dulal, Labour Culture Party's Dhurbaraj Rai. Congress Chief Whip Thapa informed that the meeting will discuss the damage caused by the flood in Rasuwa and the recent political...
उदयपुर । त्रियुगा नगरपालिका–१० नम्बर वडा कार्यालय, बोक्सेले स्थानीयको सहभागितामा विकास निर्माण तथा सार्वजनिक स्थलको संरक्षण र सरसफाइ गर्ने उद्देश्यले ‘हातेमालो श्रमदान अभियान’ सञ्चालन गर्ने भएको छ । वडा अध्यक्ष किरण पाण्डेको अगुवाइमा सञ्चालन हुन लागेको अभियान आगामी शनिबार त्रियुगा नगरपालिका–१० स्थित बाबरी क्षेत्रमा सञ्चालन हुने वडा कार्यालयले जनाएको छ । वडा कार्यालयको यही भदौ […]
काठमाडौ । अधिकारकर्मीहरूले गृहमन्त्री सुधन गुरुङले पत्रकार विरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरूले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले दिएको अभिव्यक्ति समग्रमा आपत्तिजनक रहेको बताएका हुन्। गृहमन्त्रीले पत्रकारविरुद्ध प्रयोग गरेको धम्कीपूर्ण शब्दप्रति खेद व्यक्त गर्दै अधिकारकर्मीहरूले […]
Pyongyang. North Korean leader Kim Jong Un has praised his soldiers participating in foreign military actions on the occasion of the country's 78th founding anniversary, expressing support for Pyongyang's military cooperation in the Russia-Ukraine war, the state-run Korean Central News Agency reported on Wednesday.He expressed special gratitude and deep respect to the commanders and soldiers of our army participating in foreign military actions, he said.Analysts say North Korea has become Moscow's main ally since Russia launched a full-scale military invasion of Ukraine in 2022. It is said that Pyongyang has been supporting Russia's war efforts and sending its soldiers in...
नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक साइमा वाजेदले बुधबार आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनी बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्। रोयटर्सका अनुसार वाजेदले डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेसुसलाई पठाएको राजीनामा पत्रमा संगठनको नेतृत्वप्रति आफ्नो विश्वास गुमेको उल्लेख गरेकी छन्। वाजेदमाथि आर्थिक ठगी, शैक्षिक योग्यताबारे गलत विवरण […]