लमजुङमा जिप दुर्घटना अपडेट : १५ जना घाइते , एकको अवस्था गम्भीर

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, काँफलडाडामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधबार पौने ५ बजेको समयमा बेसीशहरबाट घनपोखरा भाचेतर्फ जादै गरेको ग १ ज ७४१७ नम्वरको जिप घनपोखराको काफलडाडास्थित सडकबाट ४० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी १५ जना घाइते भएकोमा १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ […]

सम्बन्धित सामग्री

त्रिशुली बस दुर्घटना अपडेट- मृतक आठै जनाको सनाखत (नामसहित)

काठमाडौं,७ भदौ । धादिङमा बुधबार भएको बस दुर्घटनामा परि निधन भएका ८ जनाकै सनाखत भएको छ । बुधबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस धादिङको गजुरी गाउँपालिका २ चालिसेबाट त्रिशुली नदिमा खसेको थियो । उक्त दुर्घटनामा परि ८ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । प्रहरीका […]

बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १६ पुग्यो

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जस्थित यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ । गम्भीर घाइतेमध्ये थप दुई जनाको मृत्यु बाराका प्रहरी प्रबक्ता डिएसपी राजेश थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी १५ जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये थप दुई जनाको हेटौँडाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे उनले […]

बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १४ पुग्यो

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । गम्भीर भएका घाइतेमध्ये थप चार जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी १५ जना गम्भीर घाइते भएका छन्। बिहीबार बिहान नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६-००१ […]

लमजुङमा जिप दुर्घटना अपडेट  : १५ घाइते, एकको अवस्था गम्भीर

लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, काँफलडाडामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधबार पौने ५ बजेको समयमा बेंसीशहरबाट घनपोखरा भाचेतर्फ जाँदै गरेको ग १ ज ७४१७ नम्वरको जिप घनपोखराको काफलडाडास्थित सडकबाट ४० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी १५ जना घाइते भएकोमा १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक एवम् सुचना अधिकारी जगदीश रेग्मीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी मर्स्याङ्दी गाउँपालिका २  की  ५३ व

जिप दुर्घटना अपडेट : लमजुङमा जिप दुर्घटना हुँदा १५ जना घाइते, एकको अवस्था गम्भीर

लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, काँफलडाडामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। बुधबार पौने ५ बजेको समयमा बेसीशहरबाट घनपोखरा भाचेतर्फ जाँदै गरेको ग १ ज ७४१७ नम्वरको जिप घनपोखराको काफलडाडास्थित...

दाङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २२ पुग्यो, ५ जनाको सनाखत

दाङ – शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । १५ जना घाइते भएका छन् । घाइतेहरुको टाउको र खट्टामा गम्भीर चोट लागेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।  उहाँका अनुसार घाइतेहरु मध्ये धेरैको अवस्था गम्भीर रहेको...

रौतहट डुंगा दुर्घटना अपडेट: १५ जनाकाे उद्धार, बाँकी २५ भन्दा बढी अझै बेपत्ता

रौतहट - रौतहटको लालबकैया नदीमा डुंगा डुब्दा हराइरहेका मध्ये १५ जना सम्पर्कमा अाएका छन् । ४० भन्दा बढी यात्रुमध्ये १५ जनाकाे उद्धार गरिएकाे छ भने अन्य यात्रु हराइरहेका छन् ।  उद्धारकार्य जारी छ ।