कोरोना प्रभावित ऋणीको धितो लिलामी नहुने

काठमाण्डौ – कोरोना प्रभावित ऋणीको धितो लिलामी नहुने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै ६ महिनाभन्दा बढी ब्याज भुक्तानी बक्यौता नभएका कोरोना प्रभावित ऋणीको धितो लिलाम नहुने व्यवस्था जनाएको छ । यसलाई नीतिगत व्यवस्थाकै रुपमा परिभाषित गरेर बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइने राष्ट्र ...

सम्बन्धित सामग्री

कोरोना प्रभावित ऋणीको धितो लिलामी नहुने

कोरोना भाइरस महामारीका कारण प्रभावित व्यवसायीले कर्जा लिँदा राखेको धितो आउँदो असारसम्म लिलामी नहुने भएको छ।