झापा – प्रदेश १ का पूर्व आन्तरिक मामिला मन्त्री हिक्मत कार्की तथा नेकपा एमालेका झापा अध्यक्ष दिपक कार्कीको गृह वडामा एमालेका बागी उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्। गौरादह नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा दिलीप भण्डारी निर्वाचित भएका छन्। उनलाई वडाध्यक्षमा उम्मेदवार बन्न एमालेले टिकट नदिएपछि बागी उम्मेद्वारी दिएका थिए। उनले एमालेका उम्मेद्वार गजेन्द्र घिमिरे […]