काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करका दरमा व्यापारीको अनुहार देखिने बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले सो कुरा बताएका हुन्। आर्थिक वर्षको २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सहभागी हुँदै ओलीले आगामी आर्थिक वर्षको बजेटमा निर्माणमा व्यापारीलाई सहयोग पुग्ने गरी बनाइएको आशंका व्यक्त गरे। त्यस्तै, […]