दसैं चहलपहलः लत्ताकपडा २० प्रतिशत महँगो

दसैंले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो तर, बजारमा सामान किनमेल गर्नेको कमी हुँदा व्यापार हुन सकेको छैन। तर मूल्य पनि गत वर्षको भन्दा २० प्रतिशत भन्दा धेरैले बढेको व्यापारीहरुले बताएका छन्।...

सम्बन्धित सामग्री

महंगीको मारमा दसैं

काठमाडौं – हिन्दू नेपालीको सबैभन्दा ठूलो पर्व हो दसैं। मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महंगीको मारमा परेको छ। अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन। सर्वसाधारणमा उल्लास देखिदैन। किनमेलमा पनि तडक भडक छैन। यतिबेला भ्याइनभ्याइ व्यापार हुनुपर्ने खाद्यान्न र लत्ताकपडा पसलको व्यापार निकै कम छ। “एक त सबै सामान महँगो भएको छ, […]

चीनको नाकाबन्दीले दसैं महँगो हुने

चीनबाट दसैं लगायत चाडपर्वका लागि आएका लत्ताकपडा तथा फलफूल कोरोना जोखिमको कारण देखाउँदै चिनियाँ पक्षले एकतर्फी नाकाबन्द गर्दा व्यापारी समस्यामा परेका छन् । करिब एक महिनादेखि चिनियाँ पक्षले बिना पूर्वसूचना नेपालतर्फको सिमाना सिल गर्दा सयौं कन्टेनर चीनतर्फ अलपत्र भएको व्यापारीको भनाइ छ । यसकै कारण यसपटक दसैं महँगो हुन जाने व्यापारीहरुको भनाइ छ ।हाल केरुङ […]

चीनको नाकाबन्दीले दसैं महँगो हुने

काठमाडौं । चीनबाट दसैंलगायत चाडपर्वका लागि आएका लत्ताकपडा तथा फलफूल कोरोना जोखिमको कारण देखाउँदै चिनियाँ पक्षले एकतर्फी नाकाबन्द गर्दा व्यापारी समस्यामा परेका छन् । यसबाट उपभोक्तालाई दसैं महँगो हुने व्यापारीको भनाइ छ । करिब एक महिनादेखि चिनियाँ पक्षले बिना सूचना नेपालतर्फको सिमाना सिल गर्दा सयौं कन्टेनर चीनतर्फ अलपत्र भएको व्यापारीको भनाइ छ । यसकै कारण […]

लत्ताकपडा २० प्रतिशत महँगो

दसैंले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो, तर बजारमा सामान किनमेल गर्नेको कमी हँुदा व्यापार हुन सकेको छैन । तर, मूल्य पनि गत वर्षको भन्दा २० प्रतिशत भन्दा धेरैले बढेको व्यापारीहरूले बताएका छन् ।बिहीबारबाट दसैं सुरु भएको छ । दसैं सुरु भएसँगै बजारमा पनि सामान किन्नेहरूको चहलपहल बढ्न थालेको छ । नयाँ कपडा लगाउन दसैं […]

धनगढीमा चाडपर्वको किनमेल महँगो

दसैं नजिकिएको बेला धनगढीमा किनमेल गर्नेको ग्राहकहरुको भिडभाड बढेको छ । सामान्य समय भन्दा चाडपर्वको बेला ग्राहक संख्या बढ्नुका साथै बजार भाउ पनि बढेको छ ।खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, खाने तेललगायतका दैनिक उपभोग्य वस्तुको बजार भाउ बढेको स्थानीय व्यवसायीले जनाएका छन् । वाणिज्य कार्यालय कैलालीका प्रमुख ललितप्रसाद पन्तले दैनिक उपभोग्य वस्तुहरु (दाल, गेडागुडी, चामल, पिठो, चिनी, […]