खेलकुदको विकास र खेलाडीको हितलाई ध्यानमा राखी कार्य गर्छु : खेलकुद मन्त्री गहतराज

१० कार्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलकुदको विकास र खेलाडीको हितलाई ध्यानमा राखी काम गर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रम बोल्‍दै मन्त्री गहतराजले नयाँ खेलकुद ऐनमा खेलकुदको विकासमा बाधा पुग्ने देखिए समय सापेक्ष संशोधन गर्ने प्रतिवद्धता व्‍यक्त गरे । उनले भने, ‘ नयाँ […]