बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले सरकारबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री बोरिस जोनसनको नेतृत्वमा आफूलाई अब विश्वास नभएको बताएका छन् । ऋषि सुनकले सरकारले गम्भीरतापूर्वक काम गरोस् भन्ने जनताको अपेक्षा रहेको बताए । अर्कोतर्फ साजिद जाविदले राजीनामामा सरकारले राष्ट्रहितमा काम नगरेको बताएका छन् । प्रधानमन्त्री बोरिसले माफी मागेको केही समयपछि दुवैको […]