नयाँ नोटसँगै दसैंको उत्साह

पोखरा– नयाँ नोट सटहीसँगै दसैंको उत्साह सुरु भएको छ । बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट साट्न थालेपछि उत्साह बढेको हो । चारैतर्फ सरसफाइ र हातहातमा नयाँ नोट, ठाउँठाउँमा पिङले दसैंको माहौल सिर्जना गरेको छ । प्राय: अधिकांशको घरमा बालबालिकाहरूको खुसीका लागि परम्परादेखि चल्दै आएका धेरै कुरामध्ये नयाँ नोट सटही पनि रहेको छ । […]