हटेन बर्दिवासमा डेंगुको त्रास, ४ सय प्रभावित :: Pahilopost.com

बर्दिवास : महोत्तरीको बर्दिवास क्षेत्रमा डेंगुको त्रास फैलिएको छ। असोजको तेस्रो सातामा पाँच जनामा डेंगु देखिएयता दिनहुँ डेंगुका विरामी बढ्दै गएका छन्।  बर्दिबासका शुभ स्वस्तिक, जनसेवा र बर्दिवास अस्पतालमा अहिले डेंगु संक्रमित उपचार लिन र डेंगुको शंका भएकाहरु रगत जाँच गराउन आउनेक्रम बढेको छ।  अहिलेसम्म बर्दिबास क्षेत्रका ३८०, महोत्तरीकै गौशाला नगर