लोकतन्त्रको विकासमा निजामती सेवाको अपेक्षित भूमिका

लोकतन्त्र निर्वाचनबाट शासनका प्रतिनिधिहरू छानिने एक शासकीय व्यवस्था मात्र होइन । यो त जनताको सर्वाङ्गीणता पक्षको हित रक्षार्थ शासनका सबै क्रियाकलापको पारदर्शिता, जबाफदेहिता, सहभागिता, समावेशिता, प्रभावकारितासमेतका गुणहरूको प्रयोग हो । लोकतन्त्र केवल एक नतिजा होइन, यो त शासकीय क्रियाकलापको बृहत्तर सोच र व्यवहार हो । यसले नतिजा भन्दा बढी प्रक्रियालाई जोड दिन्छ । किनकि पारदर्शी […]