जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने प्रक्रिया सुरु, प्रशासनले माग्यो यी कागजात

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता ऐन कार्यन्वयनमा लगाएको यसअघिको अन्तरिम आदेश खारेज गरेलगत्तै तराई मधेशका जिल्ला प्रशासन कार्यालयहरुले जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने प्रक्रिया थालेका छन् । सर्वोच्चको आदेशसँगै गत जेठ १७ गते राजपत्रमा प्रकाशित भएको नागरिकता ऐन र नागरिकता नियमावली २०६३ कार्यन्वयनमा गएको हो । जन्मसिद्धका सन्तानले बंशजको नागरिकता लिनका […]

सम्बन्धित सामग्री

सर्लाहीमा ३८ सय ८ जनाले लिए वंशजको नागरिकता

सर्लाही, असार ३१ । नेपालको नागरिकता संशोधित ऐन अनुसार सर्लाहीमा ३८ सय ८ जनाले वंशजको नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार जन्मका आधारमा नागरिकता पाएका अभिभावकका तिन हजार ८ सय ८ जना सन्तानले वंशजको नागरिकता लिएका हुन् । ऐन कार्यान्वयन भएको १८ दिनमा उक्त सङ्ख्यामा नागरिकता लिएका प्रमुख जिल्ला अधिकारी ईन्द्र […]

चितवनमा एकैदिन ३९ जनाले लिए वंशजको नागरिकता

भरतपुर   चितवनमा एकैदिन जन्मका आधारमा बुबाआमाको नेपाली नागरिकता भएका ३९ सन्तानले वंशजको नागरिकता पाएका छन्।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयन गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै जन्मका आधारमा नेपाली...

नेपाली बाबुआमाका सन्तानले वंशजको नागरिकता पाउनुपर्छः राजेन्द्र लिङ्देन

काठमाडौं, २५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले आफूहरु नागरिकता विधेयकको विपक्षमा नभएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु विधेयक ल्याउने प्रक्रियाको विपक्षमा रहेको बताए । ‘केही पक्षबाट नागरिक समाजमा हामी नागरिकता विधेयकको विपक्षमा थियौं भनेजस्तो प्रचारहरु भइराखेको छ । हामीले […]

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन तयार छौँ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन तयार रहेको बताएका छन् । जनकपुरमा एमालेद्वारा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारलाई भने, ‘जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने दुई लाइनको विधेयक ल्याउनुस् । भोलि नै पास गरिदिन्छौ ।’ विदेशी महिलालाई बिहे गरेर ल्याइने बित्तिकै नागरिकता […]

आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुन सक्छ : खिमलाल देवकोटा

९ साउन, काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भएको बताए । यद्यपी सो व्यवस्थाको दुरुपयोग हुनसक्ने उनले आशंका […]

आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्छ : सांसद देवकोटा

सोमबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रियसभा सदस्य देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भएको बताउनुभयो ।

‘आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्छ’

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भए पनि सो व्यवस्थाको दुरुपयोग हुनसक्ने उनले आशङ्का व्यक्त गरेका हुन् । लोभ, लालच देखाएर अथवा धम्क्याएर, नक्कली आमा खडा गरिने हो कि भन्ने उनले चिन्ता व्यक्त गरिन् । त्यस्तै आमाको नामबाट नागरिकता दिन आ

जनमोर्चाको चेतावनी : गैर नेपालीलाई वंशजको नागरिकता दिने प्रावधान अमान्य

सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले गठबन्धन दलबीच भएको सहमति विपरित नागरिकता विधेयक खुकुलो पारिए अमान्य हुने चेतावनी दिएको छ । सो पार्टीले जन्मको आधारमा नागरिकता प्राप्त गरेका गैर नेपालीहरुको नागरिकता खारेज नगरी उनीहरुका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान नागरिकता विधेयकमार्फत आए अमान्य हुने चेतावनी पनि दिएको छ ।बुधबार बेलुका सत्ता गठबन्धन दलबीच संसदमा विचाराधीन नागरिकता विधेयक परिमार्जनसहित अघि बढाउने सहमति भएको थियो । तर राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले विहीबार विज्ञप्ति जारी गर

जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनुहुन्न : राष्ट्रिय जनमोर्चा

९ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानलाई वंशजको नागरिकता दिन नसक्ने बताएको छ । सरकारले नागरिकता विधेयक संसदको यसै अधिवेशनबाट पारित गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गरी आफूहरु जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनु हुँदैन भन्ने पक्षमा रहेको बताइन् । विगतमा जन्मको आधारमा […]