आइएमई लाइफ इन्स्योरेन्सको च्याटबोट दोस्रो वर्षमा

आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो च्याटबोटलाई नयाँ स्वरूपमा ल्याएको छ । आइएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरूपमा आएको च्याटबोटले ग्राहक, अभिकर्ता र अन्य सर्वासाधारणलाई पहिलेभन्दा अझ बढी गुणस्तरीय सेवा दिने कम्पनीको विश्वास...

सम्बन्धित सामग्री

आइएमई लाइफ इन्स्योरेन्सको च्याटबोट दोस्रो वर्षमा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ ।आइएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिलेभन्दा अझ बढी र गुणस्तरीय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणलाई दिने कम्पनीले विश्वास लिएको जनाएको छ ।लाइफ इन्स्योरेन्स कम्पनीमध्ये च्याटबोटमार्फत सर्वप्रथम सेवा दिने पहिलो कम्पनी आइएमई लाइफ इन्स्योरेन्सले एक वष अघि सो सेवा […]