७२औं राष्ट्रिय प्रजातन्त्र दिवसमा सैनिक मञ्चमा विशेष कार्यक्रम

काठमाडौं । ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसकाे अवसरमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा आज (शनिबार) विशेष कार्यक्रमको आयोजना गरेर मनाइँएको छ । जनता रैतीबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते साे दिवस मनाउने गरिन्छ । समारोहमा राष्ट्रपति विद्या देवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख […]