सांग्रिला बैंकको सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौंको सामाखुशीमा रहेको मानवसेवा आश्रमलाई खाद्यान्न र रकम सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।बैंकले घरबारविहीन, सडक पेटीमा बस्ने व्यक्ति तथा मानसिक सन्तुुलन गुुमाएका व्यक्ति आश्रय लिई बसेका ७५ जनालार्ई यस किसिमको सहयोगले प्रत्यक्ष लाभ प्राप्त हुने विस्वास लिएको बैंकले जनाएको छ ।सांग्रिला […]