काठमाडौं, असार १३ । सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूत नियुक्तिका लागि गरिएको सिफारिस कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अधिवक्ता दिपक मिश्रले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाश कुमार ढुङ्गानाको संयुक्त ईजलासले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म सिफारिस कार्यान्वयन नर्गन सरकारको नाममा अन्तरिम आदेश जारि गरेको हो । गत […]