न्युयोर्क– मौसममा आएको परिवर्तन (ग्लोवल वार्मिङ) का कारण अहिले विश्वमा ठूलो उथलपुथल देखिएको छ । बाढी र गर्मी दुवै एउटै देशमा देखिएका छन् । अहिले अमेरिकामा चर्को गर्मी छ । गर्मीमा यति धेरै गर्मी हुन्छ कि मानिसहरु घरबाट निस्कने वित्तिकै जल्ने भएका छन्, छाला पोलेको घटना समेत बढेको छ । डाक्टरहरूका अनुसार एरिजोनाका केही भागहरूमा […]
अङ्ग्रेजी क्यालेन्डर अनुसार गृष्म ऋतुको पहिलो साता भर्खर सकिएको छ। यो पहिलो सातामै उखरमाउलो गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको छ। सहनै नसकिने गर्मी र तातो हावाका कारण पसिनाले निथ्रुक्क भिज्नेक्रम बढेको छ। अमेरिकाको दक्षिण पश्चिम टेक्ससमा अत्यन्त गर्मी छ। अन्त पनि कम गर्मी त होइन। अहिले १ सय २० मिलियन अमेरिकीका लागि गर्मी सहनै कठिन […]
काठमाडौँ – पछिल्लो केही दिनयता गर्मी अत्यधिक बढेपछि कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ । गर्मीले घर बाहिर निस्किनै सकस भएपछि दैनिक जनजीवन नै प्रभावित बनेको हो । गर्मी बढेपछि स्थानीय तहले धमाधम विद्यालयमा पठनपाठन बन्द गर्न थालेका छन् । भीमदत्त, शुक्लाफाँटा र बेलौरी नगरपालिकाले गर्मी बिदा दिएका छन् । शुक्लाफाँटा नगरपालिकाले गर्मी बिदा थपेको छ […]
काठमाडौँ- जापानमा गर्मी बढ्न थालेको पाइएको छ । जापानी अधिकारीहरुका अनुसार त्यहाँ प्रत्येक दिनजसो गर्मी बढिरहेको पाइएको हो । अधिकारीहरुले त्यहाँको गर्मी इतिहासकै सबैभन्दा धेरै रेकर्ड गरिएको बताएका छन् । उनीहरुका अनुसार तातो हावा र गर्मीका कारण उर्जा आपूर्तिको प्रणालीमा पनि असर गर्न सक्ने देखिएको छ । बढी तातोका कारण यस्तो हुन सक्ने भन्दै सर्वसाधारणमा […]
टीकापुर । एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ। अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन्। हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ। मनसुन सुरू भएपछि गर्मी कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धर बताउछिन्। अझै केही दिन गर्मी बढ्ने […]
गर्मी मौसम भन्ने बित्तिकै धेरैजसो मानिसहरुलाई एलर्जी हुने गर्दछ । कसैलाई जाडो मौसम मन पर्दछ भने कसैलाई गर्मी । गर्मी मौसममा विभिन्न प्रकारका रोग लाग्ने खतरा बढ्छ । गर्मी मौसमको समयमा बिच–बिचमा पानी पर्ने हुनाले डेंगु मलेरिया जस्ता गम्भीर प्रकारका गर्मी मौसमको समयमा फूड पौइजन,उल्टी,ज्वारो, इन्फेक्सन जस्ता रोगहरुले सताउने गर्दछ ।
काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि गर्मी छ । बेला-बेलामा वर्षा भइरहे पनि गर्मी बढेको छ।
तापक्रमसँगै वायुमण्डलमा सापेक्षिक आर्द्रता बढ्दा गर्मी बढेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार हिजो काठमाण्डौको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । यसले गर्दा काठमाण्डौमा गर्मी महसुस भएको थियो । हिजो दिउँसो काठमाण्डौमा घाम चर्किएको थियो । बेलुका पानी परे पनि गर्मी भने कायमै थियो ।
मौसमविद् पौडेल भन्नुहुन्छ : ‘वायुमण्डलमा पानीको मात्रा बढ्दै जाँदा सा...
काठमाण्डाै - प्रदूषण घटेर आकाश खुलेसँगै दुई दिनयता गर्मी बढेको छ ।
अघिल्लो हप्ता हावाहुरीसहित पानी परेपछि प्रदूषण र तुवाँलो हट्दै गएपछि गर्मी बढेको हो । मौसमविद् वरुण पौडेलले आउँदो बिहीवारसम्म देशभरको मौसम सफा हुने र गर्मी बढ्दै जाने बताउनुभएको छ । तराईका जिल्लाहरुसँगै काठमाण्डौ र अरु ठाउँमा पनि गर्मी बढेको छ ।
हिजो काठमाण्डौको तापक्रम ३२ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ । अस्तिको तापक्रम २९ डिग्री सेल्सियस थियो । यस्तै हिजो भैरहवाको तापक्रम ३९, नेपालगञ्जकाे ३८ दशमलव ३, धनगढीमा ३८ दशमलव २ र सिमरामा ३७ दशमलव ...