काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु हुनेको सङ्ख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जना प्रयोगशालामा पुष्टि भएका जापनिज इन्सेफलाइटिसका बिरामी देखिएका छन् । आज एक विज्ञप्ति […]
मन्त्री पोखरेलले विश्वव्यापी अभ्यासअनुसार शिक्षामा कुल बजेटको २० प्रतिशतसम्म लगानी गर्नुपर्ने भए पनि नेपालमा हाल ११ प्रतिशतभन्दा कम बजेट छुट्याइँदै आएको बताए।
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका-३ घर भई सोही होस्टेलमा बस्दै आएका १९ वर्षीय शेखर यादव र १९ वर्षीय प्रमित पटेल तथा होस्टेल सञ्चालक महोत्तरीको लोहरपट्टी नगरपालिका-६ का २३ वर्षीय आलोक […]