मधेसका कर्मचारीले भेटे मुख्यमन्त्री : तह वृद्धिदेखि निजामती अस्पताल र विद्यालयसम्म माग

१७ साउन, वीरगञ्ज । मधेश प्रदेशमा कार्यरत सरकारी कर्मचारीले वृत्ति विकासमा बाधा र सेवा प्रवाहमा समस्या भएको गुनासो गरेका छन् । एउटै पाठ्यक्रम र प्रक्रियाबाट लोकसेवा परीक्षा उतीर्ण गरेर आएका कर्मचारीमध्ये ६ महिना अघि नियुक्ति पाउनेले अधिकृत सातौं तहमा र ६ महिनापछि नियुक्ति पाउनेले छैठौं तहमात्र पाएको उनीहरुको गुनासो छ । संघीय लोकसेवा आयोगबाट सिफारिस […]