काठमाडौँ- ललितपुरको लगनखेल क्षेत्रमा जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले युवा संघ ललितपुरका अध्यक्ष रामशरण शर्मा बजगाईँलाई पक्राउ गरेको
अर्थमन्त्री डा वाग्लेले नेपाल अल्पविकसित मुलुक (एलडीसी)बाट स्तरोन्नति हुने विषयमा निजी क्षेत्रको चिन्तालाई आफूले बुझेको उल्लेख गर्दै तत्काल त्यस्तो अवस्था नआउने बताए ।
मध्यावधि निर्वाचनपछि ठूलो शक्तिको रूपमा उदाएको रास्वपाले राज्यसत्ता सम्हालेसँगै प्रधानमन्त्रीमा युवा नेतृत्व वालेन्द्र शाह (बालेन) आएका छन् । बालेन सरकारको कमान्डमा आर्थिकविज्ञ डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् ।
काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान नमान्ने कर्मचारीलाई मार्ग प्रशस्त गर्न चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६३ जना उपसचिवको सरुवा गरेको थियो भने मङ्गलवार ६ जना सहसचिवको सरुवा गरेको छ । यस अघि रिक्त रहेको नगरपालिका तथा उपमहानगरपालिकामा खटाइएका कर्मचारीहरू काठमाडौँ बाहिर जान आनाकानी गरेपछि […]
बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले हालै १०० वटा सुशासनका सुधारका कार्यसूची सार्वजनिक गरेको छ। यो कार्यसूचीभित्र दलितहरूसँग राज्यले गरेको वर्षौंदेखिको विभेदको विषयमा राज्यका तर्फबाट माफी माग्ने विषय पनि समेटिएको छ। धेरै वर्षदेखि यी कुराहरू उठ्ने …