कट्रिना-विक्कीको विवाहमा ‘स्पेशल गेस्ट’ बन्नेछन् अनुष्का र विराट

१३ मंसिर, काठमाडौं । बलिउडका लभ बर्ड्स कट्रिना कैफ र विक्की कौशलको विवाहको मिति नजिकिँदैछ । उनीहरुले डिसेम्बर पहिलो साता विवाह गर्ने तयारी गरेका छन् । कट्रिना र विक्कीले विवाह समारोह स्थल, पोशाक, मेकअप तय गर्नुका साथै अतिथिहरुको सूची पनि बनाइरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार जयपुरको एक रिसोर्टमा हुने उनीहरुको विवाह समारोहमा आफन्त तथा […]