आदिवासी जनजाती भन्छन्ः गुरुङ, मगर र थारु भाषालाई कामकाजको भाषा बनाइदेउ

आदिवासी जनजातीले गुरुङ, मगर र थारु भाषालाई कामकाजको भाषा बनाउन माग गरेका छन्। आदिवासी जनजाति संघर्ष समिति गण्डकीले पोखरामा पत्रकार सम्मेलन गरेर गुरुङ, मगर र थारु भाषालाई कामकाजको भाषा घोषणा गर्न सरकारसँग माग गरेको हो।...