कतार विश्वकप-२०२२ को एक महिने काउनडाउन सुरु

काठमाडौँ। कतार विश्वकप फुटवल- २०२२ को एक महिने काउनडाउन सुरु भएको छ । विश्वकप प्रतियोगिता आयोजनाको एक महिने काउनडाउन सुरु भएको अवसरमा कतारी राजदुतावास काठमाडौँले शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ । काउनडाउन सुरु भएको उपलक्ष्मा आयोजित कार्यकममा लक्कि ड्र मार्फत फुटवल विजेता चयन गरिएको थियो । फुटवल विजेताहरुमा रमेश व्यञ्जनकार, प्रियन्का भण्डारी, प्रकास बावु […]