रामकोट सामूहिक विष सेवन प्रकरणः आर्थिक संकट र स्वास्थ्य समस्याबाट मुक्ति पाउन आत्महत्या प्रयास

काठमाडौं, २६ फागुन : काठमाडौंको रामकोटमा एकै परिवारका पाँचजनाले आत्महत्या प्रयास गरे । तीमध्ये एकजनाको मृत्यु भयो । अन्य चारजनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । सबैको अवस्था गम्भीर छ । परिवारका सबै सदस्यले आत्महत्याको बाटो रोज्नुको कारण हो, चरम आर्थिक संकट र स्वास्थ्य समस्या । उनीहरूको घरबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको […]