दुवै महामन्त्रीको आगामी सरकारमा नजाने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी सरकारमा मन्त्री नबन्ने घोषणा गर्नुभएको छ । कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएसँगै महामन्त्री थापा र उहाँका समर्थक अर्का महामन्त्री शर्माले बुधबार भावी सरकारमा सामेल नहुने बताउनुभएको हो । थापाले भविष्यमा संसदीय दलकै नेता बन्ने तयारीमा केन्द्रीत हुने बताउनुभएको छ […]

सम्बन्धित सामग्री

दुवै महामन्त्रीको आगामी सरकारमा नजाने घोषणा

काठमाडौं, पुस ७। नेपाली कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी सरकारमा मन्त्री नबन्ने घोषणा गरेका छन् । कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएसँगै महामन्त्री थापा र उनका समर्थक अर्का महामन्त्री शर्माले बुधबार भावी सरकारमा सामेल नहुने बताएका हुन् । थापाले भविष्यमा संसदीय दलकै नेता बन्ने तयारीमा केन्द्रीत हुने बताएका […]