रुकुम – रुकुम (पूर्व) मा यस वर्ष सुन्तला उत्पादन बढेको छ। विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो। गत वर्षको तुलना गर्ने हो भने जिल्लाभर यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ। एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम९पूर्व० का अनुसार गत वर्ष ६३३ दशमलव ७५ मेट्रिक टन […]