काजललाई बोक्सी आरोपमा बर्बर यातना दिने श्रीमान् पक्राउ

यातनाबाट कमजोर काजलको खाटबाट लडेर टाउको फुट्यो महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलकुमारी दासलाई कथित बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने श्रीमान् विनोद दास र उनकी पहिलो श्रीमती शिलादेवी पक्राउ...