हिरो र हिरोइन राखेर मात्र फिल्म हिट हुँदैन: साम्राज्ञी राज्य लक्ष्मी शाह

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले हिरो र हिरोइन राखेर फिल्म हिट नहुने फिल्म राम्रो बनाएमा मात्र दर्शकहरू फिल्म हेर्न जाने बताएकी छन् । आइतबार काठमाडाैंमा आयोजित फिल्म ‘ह्यारीकी प्यारी’ को पत्रकार सम्मेलनमा उनले यस्ताे बताएकी हुन् । लाखौं पारिश्रमिक लिएर पनि फिल्म हिट गराउन नसकेको भन्दै सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी समेत सुरु […]