रोयल्टी व्यवस्थापन बोर्ड गठनको प्रस्ताव

१७ भदौ, काठमाडौं । सरकारले रोयल्टी व्यवस्थापन बोर्ड गठनको प्रस्ताव गरेको छ । प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयकमाथिको दफावार छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी सम्बन्धी कार्य एकै ठाउँबाट गर्ने गरी बोर्ड गठनको प्रस्ताव गरेको हो । १९ जेठ २०७७ मा राष्ट्रियसभामा दर्ता भएको प्रतिलिपि अधिकार संशोधन विधेयक विषयगत समिति (विधायन व्यवस्थापन) […]