काठमाडौँ। मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ । बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइत पछि सडकमा सवारी साधन बढेका छन् । सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ । अहिले उपत्यकाभित्रिने प्रमुख नाकासहित काठमाडौँ, भक्तपुर र […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो दोस्रो कार्यकालमा हालसम्म ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ। संघीय सरकारले अध्यागमन सम्बन्धी नियमहरूमा व्यापक कडाइ जारी राखेकै क्रममा अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार यस्तो जानकारी गराएको हो। सार्वजनिक गरिएको पछिल्लो तथ्याङ्कले पछिल्ला हप्ताहरूमा भिसा रद्द गर्ने गतिमा तीव्रता आएको देखाउँछ। यसअघि गत अगस्ट १० मा विदेश मन्त्रालय […]
रसुवा । यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बेत्रावतीस्थित फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक बढ्न थालेको हो । लाङटाङस्थित होटल ‘माउन्टेन भ्यु’ का सञ्चालक नीमा लामाका अनुसार फलाखुमा बेलिब्रिज निर्माण भई यातायात सञ्चालन हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटक आउनेक्रम […]
४ कात्तिक, काठमाडौं । मान्यजनबाट विजया दशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ।
बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइतपछि सडकमा सवारी …
सामान्य स्वास्थ्य समस्या हुँदा पनि गुगल र एआईमा सर्च गर्ने र त्यहाँ देखाइने विभिन्न रोगहरूबारे पढेपछि ठूलो रोग लागेको आशंकामा अत्यन्त तनावमा बिरामीहरू आइपुग्ने गरेको डा. शेषराज घिमिरे बताउँछन् ।