आधा घन्टाका लागि बोलाइएको छलफल करिब दुई घन्टा चल्यो। प्रधानमन्त्रीले केही मिनेट मात्रै आफ्ना कुरा राखे। बाँकी समय उद्योगीहरूका कुरा सुन्ने र उनीहरूलाई प्रश्न गर्नेमा बिताए।
२६ भदौ, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्वविजय पराजुलीलाई आफ्नो मानवीय मामिला सल्लाहकारमा नियुक्त गरेका छन् । २४ भदौको मन्त्रीस्तरीय निर्णय अनुसार उनलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारको रूपमा नियुक्त गरिएको हो । भोटेकोशी बाढी …
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका-५ का तत्कालीन वडाध्यक्ष ओमप्रकाश तेलीसहितका प्रतिवादीले सफाइ पाएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले विशेष अदालत, काठमाडौँबाट २०८२ माघ १४ गते भएको फैसलाप्रति चित्त नबुझेपछि आज सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ। तेलीसहितका प्रतिवादीमाथि गलत लिखत तयार गरी/गराई भ्रष्टाचार गरेको […]
२६ भदौ, काठमाडौ । सत्तारुढ दल रास्वपाले राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टी महामन्त्रीसमेत रहेका सांसद विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति …
RajdhaniDaily.com | इलाम । इलामको देउमाई नगरपालिकामा स्वीकृत १०८ दरबन्दीमध्ये ६३ पद अझै रिक्त छन् । नगरपालिकाले ‘असल अभ्यास र अनुभवको आदान–प्रदान कार्यक्रम’मा प्रस्तुत गरेको -